Admission Open for PCL Nursing for 2075

CTEVT बाट सम्बन्धन प्राप्त यस ओएसिस मेडिकल कलेजमा शैक्षिक सत्र २०७५/०७६ का लागी  PCL Nursing (स्टाफ नर्स) मा नयाँ भर्नाको लागी सिमित सिट खालि भएकोले बैकल्पिक सूचीका उम्मेदवारहरुले मिती २०७५/०६/२३ गते देखि मिति २०७५/०६/२९ गते सम्म निवेदन दिनुहुन सम्बन्धित सबैका लागि जानकारी गराईन्छ।

विस्तृत जानकारीको लागि कलेजको प्रशासनमा सम्पर्क गर्नुहोला ।
सम्पर्क :
ओएसिस मेडिकल कलेज टिचीङ्ग हस्पिटल प्रा.लि
भरतपुर, चितवन
फोन नं ०५६—५३३४७२, ०५६—५३०५७७

 

For informations in detail  please Contact:

Oasis Medical College Teaching Hospital Pvt. Ltd
Bharatpur, Chitwan, Nepal