शैक्षिक शत्र २०७५/०७६ को लागि PCL Nursing मा भर्नाका लागि अत्यन्त जरुरी सूचना

शैक्षिक शत्र २०७५/०७६ को लागि  श्री ओएसिस मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा. लि. भरतपुर, चितवनमा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीय तर्फ  भर्नाका लागि निवेदन दिने अत्यन्त जरुरी सूचना!

प्रविधिक शिक्षा तथा व्यावसिक तालीम परिषदबाट शैक्षिक शत्र २०७५/०७६ को लागि प्रवीणता प्रमाणपत्र  तह नर्सिङ कार्यक्रममा प. नि. का. बाट मिति २०७६/०४/१९ गते संचालित पूर्ण शुल्कीय प्रवेश परिक्षाको पूर्ण शुल्कीय लक्षित बर्ग, पुरुष कोटा, प्रावधिक एस.एल.सी. र पुर्ण शुल्कीय कोटामा सोहीकोटाको उत्तीर्ण सूची (Alternative/Cut off/Pass List) मा रहेका परिक्षार्थीहरु मध्येबाट प्रवेश परिक्षामा प्राप्त गरेको प्राप्ताङ्कको योग्यताक्रमका आधारमा छनौट गरी विधार्थी भर्ना गर्नुपर्ने भएकोले मिति २०७५/५/२९ गते भित्र सम्म कार्यलय समय भित्र सम्बन्धित इच्छुक परीक्षार्थीहरुले यस शिक्षण संस्थाको नाम उल्लेख गरी परिषद्को मध्य क्षेत्र क्षेत्रीय कार्यलय, भरतपुर, चितवन वा परिषद्, प.नि.का. सानोठिमी, भक्तपुरमा प्रवेश पत्रको प्रतिलिपि र परिषद्को वेबसाइटमा रखिएको नतिजा शिट संलग्न राखी निवेदन दर्ता गराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यो सूचना परिषद्को वेबसाइट www.ctevt.org.np मा पनि हेर्न सकिन्छ।

विस्तृत जानकारीको लागि सम्पर्क:

Contact:

Oasis Medical College Teaching Hospital Pvt. Ltd
Bharatpur, Chitwan, Nepal