Admission Open on BPH and CTEVT PCL Nursing 2075

श्री ओएसिस मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा. लि. भरतपुर, चितवनमा शैक्षिक शत्र २०७५/०७६ को लागि(PCL Nursing) प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा  केही सिट रित्त हुन आएकोले pass list मा रहेका परिक्षारथीहरूले २०७५/०६/२९गते सम्ममा कार्यलयमा सम्पर्क गर्नुहुन सुचित गरिन्छ।

साथै

शैक्षिक शत्र २०७५/०७६ को लागि पुर्वान्चल विश्वविधालय बाट संबंधन प्राप्त BPH (Bachelor of public health) कार्यक्रममा केही सिट रित्त हुन आएकोले Entrance pass परिक्षारथीहरूले कार्यलयमा सम्पर्क गर्नुहोला।

विस्तृत जानकारीको लागि कलेजको प्रशासनमा सम्पर्क गर्नुहोला ।
सम्पर्क :
ओएसिस मेडिकल कलेज टिचीङ्ग हस्पिटल प्रा.लि
भरतपुर, चितवन
फोन नं ०५६—५३३४७२, ०५६—५३०५७७

 

For informations in detail  please Contact:

Oasis Medical College Teaching Hospital ans Research Centre Pvt. Ltd
Bharatpur, Chitwan, Nepal